Skip to main content

Posts

डिजिटल हस्ताक्षर; के, कसरी र किन

  डिजिटल हस्ताक्षरको प्रयोग गरी पदबहाली गर्दै सञ्चार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सजिलो भाषामा भन्नुपर्दा हस्तलिखित हस्ताक्षर, छापको डिजिटल रुप नै डिजिटल हस्ताक्षर हो । डिजिटल हस्ताक्षरले पौराणिक हस्ताक्षर, छाप जस्तो व्यक्तिको पहिचानका साथै सूचना प्रविधिको प्रयोग गरी सूचना, पत्र, संवेदनशिल सन्देश वडा डिजिटल सामाग्री पठाउने क्रममा बिचमा कुनै छेडखानी नहोस्, गोपनियता कायम होस् भनी यसको प्रयोग हुने गरेको छ । विद्युतिय शासनमा सेवाको सम्पुर्ण चरण विद्युतिय रुपमा प्रवाह हुने भएकाले विद्युतिय शासनमा अघी बढेका सम्पुर्ण राष्ट्रमा डिजिटल हस्ताक्षरको कुनै न कुनै रुपमा प्रयोग भईरहेको छ । कसरी काम गर्छ त डिजिटल हस्ताक्षरले कुनै पनि व्यक्ति/संस्थाले डिजिटल हस्ताक्षर प्रयोग गर्नुपर्ने भएमा एक इजाजदप्राप्त निकायद्वारा दोश्रो व्यक्ति/संस्थाको लागी जारी गरिएको सार्वजनिक साँचो (Public Key) जुन सार्वजनिक रुपमा जो कोहीले पाउन सक्छन् त्यसको प्रयोग गरी सूचना, सन्देश वा डिजिटल सामग्रीलाई ईन्क्रिप्ट (Encrypt) गर्छ । यसरी ईनक्रिप्ट भएको सामग्री सम्बन्धित इजाजदप्राप्त न...

फागु पूर्णिमा / होली पर्वको हार्दिक मङ्गलमय शुभकामना !

भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित होली पर्वको नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । फागु पूर्णिमा / होली पर्वको हार्दिक मङ्गलमय शुभकामना ! भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ । Happy Holi !  

गन्तव्यः भुमे भैरव मन्दिर, स्थानथोक कोट

  Bhume Bhairav Temple । भुमे भैरव मन्दिर (स्थानथोक कोट) Located in Sthanthok, Tanahun which comes under the Jurisdiction of  Shuklagandaki Municipality , Bhume Bhairav Temple is a temple of Bhairav who is a Shaivite deity worshiped by Hindus. In Shaivism, he is a fierce manifestation of Shiva associated with annihilation. स्थानथोक कोटमा रहेको रमणीय पार्क Location Details Google Plus Code: 34C7+QC Google Maps Link: https://goo.gl/maps/XDxtqJ26PoaxkQ7F6

International Women's Day

Happy International Women's Day         आदी शक्ती देवीले शान्ती , सन्तुलन कायम गर्न दुर्गा माताको रुप लिए जसरी सारा नारीले यो संसारमा शान्ती, सन्तुलन कायम राख्न अग्रणी भुमीका खेलीरहेका छन् । संसारका सारा नारी प्रति मेरो नमन 🙏 ।अन्तराष्ट्रिय नारी दिवस, २०२२को सम्पुर्णमा शुभकामना !

पञ्चायती सामाजिक शिक्षा - कक्षा ९ (Panchayat Era Social Studies)

While browsing for Computer books published by Curriculum Development Center, Nepal, I found this Gem in their e-library. Panchayat Era Social Studies Book for Grade Nine       Download Link for the book: http://202.45.146.138/elibrary/pages/view.php?ref=9552&k=#  

Happy Shivaratri & Nepali Army Day, 2078

  महाशिवरात्रिको हार्दिक मङ्गलमय शुभकामना ! आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी मनाइने यस महाशिवरात्रिको पावन अवसरमा सम्पुर्ण बुबा-आमा, दाजु-भाई, दिदी-बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । सेना दिवस २०७८को शुभकामना !      

National Democracy Day 2078

  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को शुभकामना ! २००७ फागुन ७ का दिन राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्र’ आएको थियो ।

My visit to Manungkot Hill, Tanahun

  Manungkot Hill, Tanahun visit Manungkot Hill, Tanahun Visit     Manungkot Hill, Tanahun visit Google maps: https://goo.gl/maps/9eYnm4TtYh48bSXe6 Instagram Link: https://www.instagram.com/p/CZmcAsghp-a Google Plus Code: X782+2Q Byas

My visit to Sauraha, CG Sashwat Dhaam, Nepal

    Saugat Timilsina's photo at Sauraha, Nepal One-horned Rhino Statue at Sauraha, Nepal CG Dhaam, Nawalpur CG Dhaam. Nawalpur CG Dhaam, Nawalpur CG Dhaam, Nawalpur CG Dhaam, Nawalpur The taste of Paanipuri at CG Dhaam :p  Instagram Link: https://www.instagram.com/p/CZbKR4qBDZF/  CG Sashwat Dhaam Link: https://goo.gl/maps/4FZFFT4MQD6iRTsX6